नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभाद्धारा पारित विशेष प्रस्तावहरु

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभाद्धारा पारित  विशेष प्रस्तावहरु
सरकारले हालसालै राजपत्रमा प्रकाशित गरेको न्युनतम पारिश्रमिक लागु गर्न र ठुला लगानीका सञ्चारमाध्यमहरुमा श्रमजिवी पत्रकार ऐन अझै कार्यान्वयनमा नआएकाले त्यसको पुर्ण कार्यान्वयनका लागि पत्रकार महासंघ केन्द्रले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा यस शाखा सम्पुर्ण रुपले लागि पर्ने र त्यसको कार्यान्वनका लागि दवाव दिने प्रतिवद्धता सो साधारण सभा व्यक्त गर्दछ । २०७५ पुस १५ गते आइतबार बागबजार, काठमाडौं स्थित होटेल हार्दिकमा सम्पन्न साधारण सभाको बन्दसत्रमा प्रस...

फौजदारी संहिताको स्वतन्त्र प्रेस विरोधी दफाहरू खारेजीको माग गर्दै पत्रकारहरु सडकमा

फौजदारी संहिताको स्वतन्त्र प्रेस विरोधी दफाहरू खारेजीको माग गर्दै पत्रकारहरु सडकमा
नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला साखाले भाद्र १ गतेदेखि लागू गरेको देवानी संहितामा प्रेससम्बन्धि केहि गलत व्यवस्था भएको भन्दै त्यसको विरोध गरेको छ ।

ककनीमा सम्पन्न विस्तारीत बैठकमा पारित विशेष प्रस्तावहरु

ककनीमा सम्पन्न विस्तारीत बैठकमा पारित विशेष प्रस्तावहरु
१, सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् । २, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् । नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस् । ३. साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस...