Jul
दस्तावेज
माघ १२ र १३ मा ककनीमा सम्पन्न विस्तारीत बैठकमा पारित विशेष प्रस्तावहरु
फौजदारी संहिताको स्वतन्त्र प्रेस विरोधी दफाहरू खारेजीको माग
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभा सम्पन्न, यस्ता छन् पारित विशेष प्रस्तावहरु
मारिएका तथा वेपत्ता पारिएका पत्रकारहरु
शाखाका गतिविधि / सूचनाहरु
Jul
Jan
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभाद्धारा पारित विशेष प्रस्तावहरु
पूर्व अध्यक्षहरु
२८ असार, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।
आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको जनाएको छ ।
हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्नेछ ।
उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएको थियो ।
पूर्वअध्यक्ष
पूर्वअध्यक्ष
पूर्वअध्यक्ष
पूर्वअध्यक्ष