२८ असार, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।
आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको जनाएको छ ।
हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगक...
सरकारले हालसालै राजपत्रमा प्रकाशित गरेको न्युनतम पारिश्रमिक लागु गर्न र ठुला लगानीका सञ्चारमाध्यमहरुमा श्रमजिवी पत्रकार ऐन अझै कार्यान्वयनमा नआएकाले त्यसको पुर्ण कार्यान्वयनका लागि पत्रकार महासंघ केन्द्रले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा यस शाखा सम्पुर्ण रुपले लागि पर्ने र त्यसको कार्यान्वनका लागि दवाव दिने प्रतिवद्धता सो साधारण सभा व्यक्त गर्दछ ।
२०७५ पुस १५ गते आइतबार बागबजार, काठमाडौं स्थित होटेल हार्दिकमा सम्पन्न साधारण सभाको बन्दसत्रमा प्रस...
नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला साखाले भाद्र १ गतेदेखि लागू गरेको देवानी संहितामा प्रेससम्बन्धि केहि गलत व्यवस्था भएको भन्दै त्यसको विरोध गरेको छ ।
१, सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् ।
२, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् । नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस् ।
३. साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस...